ne_tq/exo/12/39.md

354 B

रोटी किन खमिर विनाको थियो?

इस्राएलीहरू मिश्रबाट धपाइएका थिए र खाना तयार गर्न तिनीहरूको लागि समय थिएन त्यसैले रोटी खमिर बिनाको थियो ।