ne_tq/exo/12/26.md

1015 B

इस्राएलीहरूका छोराछोरीहरूले “यो आराधनाको कामको अर्थ के हो?” भनी सोध्दा तिनीहरूले के भन्‍नुपर्नेछ?

इस्राएलीहरूका छोराछोरीले “यो आराधनाको कामको अर्थ के हो?” भनी सोध्दा तिनीहरूले “यो परमप्रभुको निस्तार-चाडको बलिदान हो किनकि परमप्रभुले मिश्रमा मिश्रीहरूलाई प्रहार गर्नुहुँदा इस्राएलीहरूका घरलाई छाडिदिनुभएको थियो । उहाँले हाम्रा घरानाहरूलाई मुक्त गरिदिनुभयो ।” भन्‍नुपर्नेछ ।