ne_tq/exo/12/23.md

401 B

कसैको ढोकालाई परमप्रभुले कहिले छाडिदिनुहुनेछ?

परमप्रभुले ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा रगत देख्‍नुभएपछि उहाँले त्यसको ढोका छाडिदिनुहुनेछ ।