ne_tq/exo/12/22.md

370 B

इस्राएलीहरूले भाँडोभित्र भएको रगत कहाँ लगाउनुपर्छ?

इस्राएलीहरूले भाँडोभित्र भएको रगत ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा लगाउनुपर्छ ।