ne_tq/exo/12/15.md

459 B

पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई के हुनेछ?

पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकै इस्राएलबाट बहिष्‍कृत हुनेछ ।