ne_tq/exo/12/10.md

463 B

यदि पाठोको कुनै भाग उब्रियो भने इस्राएलीहरूले के गर्नुपर्छ?

उनीहरूले बिहानसम्‍म त्यसबाट केही उबार्नुहुँदैन तर केही बिहानसम्म उब्रियो भने त्यो उनीहरूले आगोमा जलाउनुपर्छ ।