ne_tq/exo/12/04.md

583 B

एउटा पाठोको लागि घराना ज्यादै सानो भएमा उनीहरूले के गर्नुपर्छ?

एउटा पाठोको लागि घराना ज्यादै सानो भएमा त्यो घराना र नजिकैको छिमेकी मिलेर एउटा थुमा वा पाठो ल्याउनुपर्छ जुन ती मानिसहरूको सङ्ख्याको लागि पर्याप्‍त हुनेछ ।