ne_tq/exo/11/01.md

524 B

अन्तिम विपत्तिपछि हरेक इस्राएली पुरुष र स्‍त्रीले आफ्ना छिमेकीहरूसँग के माग्‍नुपर्छ?

अन्तिम विपत्तिपछि हरेक इस्राएली पुरुष र स्‍त्रीले तिनीहरूका छिमेकीहरूबाट चाँदी र सरसामानहरू माग्‍नुपर्छ ।