ne_tq/exo/10/28.md

364 B

यदि फारोले मोशाको अनुहार फेरि देख्‍यो भने मोशालाई के हुनेछ भनी फारोले बताए?

फारोले बताए कि मोशाले उनको अनुहार देखेको दिन मोशा मर्नेछन् ।