ne_tq/exo/10/22.md

402 B

तीन दिनसम्म भएको अन्धकारमा मिश्रीहरूलाई के भयो?

तीन दिनसम्म भएको अन्धकारमा न त कसैले कसैलाई देख्‍न सके न तीन दिनसम्‍म कोही पनि आफ्नो घरबाहिर निस्केन ।