ne_tq/exo/10/09.md

480 B

मोशाले इस्राएलीहरू उनीहरूका छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछन् भनी फारोलाई भन्दा फारोले के गरे?

फारोले भने, “तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून्”