ne_tq/exo/10/02.md

4 lines
716 B
Markdown

# परमप्रभुले फारो र उनका अधिकारीहरूका हृदय किन कठोर बनाइदिनुभयो?
परमप्रभुले तिनीहरूका बीचमा उहाँका शक्तिका यी चिन्हहरू देखाउनलाई फारो र अधिकारीहरूका हृदय कठोर गरिददिनुभयो ताकि इस्राएलीहरूले उहाँले गर्नुभएका काम उनीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछन् ।