ne_tq/exo/10/01.md

716 B

परमप्रभुले फारो र उनका अधिकारीहरूका हृदय किन कठोर बनाइदिनुभयो?

परमप्रभुले तिनीहरूका बीचमा उहाँका शक्तिका यी चिन्हहरू देखाउनलाई फारो र अधिकारीहरूका हृदय कठोर गरिददिनुभयो ताकि इस्राएलीहरूले उहाँले गर्नुभएका काम उनीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछन् ।