ne_tq/exo/09/27.md

402 B

फारोले असिनाको समयमा के स्वीकार गरे?

फारोले भने यो समयमा उनले पाप गरेका छन् । परमप्रभु धर्मी हुनुहुन्छ अनि ऊ र उनका मानिसहरू दुष्ट छन् भनी स्वीकार गरे ।