ne_tq/exo/09/20.md

464 B

आफ्ना दासदासीहरू र गाईवस्तुहरूलाई कसले घरहरू भित्र ल्याए?

फारोका अधिकारीहरूमध्ये जसले दासदासीहरू र गाईवस्तुहरूलाई घरहरू भित्र ल्याउने परमप्रभुको सन्देशमा विश्‍वास गरे ।