ne_tq/exo/09/19.md

405 B

परमप्रभुले असिनाबारे के चेतावनी दिनुभयो?

परमप्रभुले खेतमा भएका र घरमा नल्याइएका हरेक मानिस र पशुमाथि असिना बर्सनेछ र तिनीहरू मर्नेछन् भनी बताउनुभयो ।