ne_tq/exo/09/15.md

604 B

परमप्रभुले आफ्नो हात किन पसार्नुभएन र फारो र उनका मानिसहरूलाई रोगले आक्रमण गरी उनीहरूलाई धरतीबाट मेटाउनुभएन?

परमप्रभुको नाउँ सारा पृथ्वीभर फैलियोस् भनी आफ्नो शक्ति देखाउनलाई उहाँले फारो र उनका मानिसहरूलाई आक्रमण गर्नुभएन ।