ne_tq/exo/08/22.md

563 B

गेशेनमा किन कुनै झिँगा हुने छैन?

परमप्रभुले गेशेन प्रदेशलाई फरक तरिकाले व्यवहार गर्नुहुनेछ ताकि त्यहाँ झिँगाको एउटा हूल पनि हुनेछैन । यो यसो हुनेछ ताकि फारोले बुझ्‍नेछन् कि परमप्रभु यो देशको माझमा हुनुहुन्‍छ ।