ne_tq/exo/08/15.md

426 B

फारोले जब भ्यागुताहरूबाट छुटकारा पाएको देखे, उनले के गरे?

फारोले जब भ्यागुताहरूबाट छुटकारा पाएको देखे, उनले आफ्नो हृदय कठोर बनाए र मोशा र हारूनका कुरा सुनेनन् ।