ne_tq/exo/08/09.md

619 B

मोशाले फारोलाई के गर्ने मौका दिए?

मोशाले फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूको निम्ति उनले कहिले प्रार्थना गर्ने भनी बताउन फारोलाई मौका दिए ताकि तिनीहरू र तिनीहरूका घरबाट भ्यागुताहरू हटेका होऊन् र केवल नदीमा मात्र रहेका होऊन् ।