ne_tq/exo/08/03.md

627 B

नदीका भ्यागुताहरू कहाँ जानेछन्?

नदीका भ्यागुताहरू माथि आउनेछन् र मिश्रीहरूको घर, सुत्‍ने कोठा र ओछ्यानमा जानेछन् । तिनीहरू उनीहरूका नोकरहरूका घरमा पनि जानेछन् ।तिनीहरू मानिसहरूका घरहरूमा, चुलाहरूमा, पिठो मुछ्ने आह्रीहरूमा जानेछन् ।