ne_tq/exo/07/19.md

414 B

कुन पानी रगतमा परिणत हुनेछ?

मिश्रीहरूका नदीहरू, खोलाहरू, तालहरू र सबै पोखरीहरू अनि काठ र ढुङ्‍गाका भाँडाकुँडाहरूमा भएका पानीहरू समेत रगतमा परिणत हुनेछन् ।