ne_tq/exo/07/05.md

539 B

मिश्रीहरूले परमप्रभु को हुनुहुन्छ भनी कहिले जान्‍नेछन्?

जब परमप्रभुले मिश्रमाथि आफ्नो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याउनुहुनेछ तब मिश्रीहरूले परमप्रभु को हुनुहुन्छ भनी जान्‍नेछन् ।