ne_tq/exo/06/26.md

433 B

हारून र मोशाले इस्राएलीहरूलाई मिश्र देशबाट कसरी बाहिर ल्याउनुपर्छ?

हारून र मोशाले इस्राएलीहरूलाई तिनीहरूका लडाकु समूहमार्फत् मिश्र देशबाट बाहिर ल्याउनुपर्छ ।