ne_tq/exo/06/08.md

466 B

परमप्रभुले इस्राएलीहरूलाई सम्पत्तिको रुपमा के दिनुहुनेछ?

परमप्रभुले सम्पत्तिको रुपमा इस्राएलीहरूलाई उहाँले अब्राहम, इसाहक र याकूबलाई प्रतिज्ञा गर्नुभएको देश दिनुहुनेछ ।