ne_tq/exo/05/11.md

472 B

इस्राएलीहरूले गएर जहाँकहींबाट पराल खोजेर ल्याउनुपरेतापनि उनीहरूको के घटाइनेछैन?

इस्राएलीहरू गएर जहाँकहींबाट पराल खोजेर ल्याउनुपरेतापनि तिनीहरूको कामको बोझ भने घटाइनेछैन ।