ne_tq/exo/05/07.md

445 B

इस्राएलीहरूलाई इट्टा बनाउन अबदेखि पराल नदिनू भनी फारोले कसलाई आज्ञा दिए?

इस्राएलीहरूलाई इट्टा बनाउन अबदेखि पराल नदिनू भनी फारोले मानिसहरूका नाइकेहरूलाई आज्ञा दिए ।