ne_tq/exo/05/03.md

650 B

इस्राएलीहरूले उजाड-स्थानमा तीन दिनको यात्रा गरेर परमप्रभुलाई किन बलिदान चढाउनुपर्‍थ्‍यो?

इस्राएलीहरूले उजाड-स्थानमा तीन दिनको यात्रा गरेर परमप्रभुलाई बलिदान चढाउनुपर्‍थ्‍यो ताकि उहाँले तिनीहरूलाई विपत्ति र तरवारबाट नाश नगर्नुभएको होस् ।