ne_tq/exo/05/01.md

436 B

परमप्रभुका मानिसहरूलाई फारोले किन जानदिनुपर्ने थियो?

फारोले परमप्रभुका मानिसहरूलाई जान दिनुपर्‍थ्‍यो ताकि उनीहरूले उजाड-स्‍थानमा उहाँको लागि चाड मनाउन सकून् ।