ne_tq/exo/04/23.md

585 B

फारोले परमप्रभुको जेठो छोरोलाई जान दिन इन्कार गरेको कारण परमप्रभुको फारोको जेठो छोरोलाई के गर्नुहुनेछ?

फारोले परमप्रभुको जेठो छोरोलाई जान दिन इन्कार गरेको कारण परमप्रभुको फारोको जेठो छोरोलाई निश्‍चय नै मार्नुहुनेछ ।