ne_tq/exo/04/21.md

346 B

परमप्रभुले फारोको हृदयलाई किन कठोर पार्नुहुनेछ?

परमप्रभुले फारोको हृदयलाई कठोर पार्नुहुनेछ र फारोले मानिसहरूलाई जान दिने छैन ।