ne_tq/exo/04/19.md

308 B

मोशा किन मिश्रमा फर्कन सक्थे?

मोशा मिश्रमा फर्कन सक्थे किनभने तिनको जीवन लिन खोज्‍ने व्यक्तिहरू सबै मरिसकेका थिए ।