ne_tq/exo/04/04.md

495 B

जब मोशाले लट्ठी भूइँमा फ्याके तब त्यो के बन्यो?

जब मोशाले लट्ठी भुइँमा फ्याके तब त्यो सर्प बन्यो ।

मोशाले सर्पलाई केमा समात्‍नुपर्ने थियो?

मोशाले सर्पलाई पुच्छरमा समात्‍नुपर्ने थियो ।