ne_tq/exo/03/14.md

518 B

जब इस्राएलीहरूले मोशालाई परमेश्‍वरको नाम के हो भनी सोध्‍नेछन्, उनले उनीहरूलाई के भन्‍नुपर्नेछ?

जब इस्राएलीहरूले मोशालाई परमेश्‍वरको नाम के हो भनी सोध्‍नेछन् उनले भन्‍नुपर्नेछ, "म हुँ जो म हुँ" ।