ne_tq/exo/03/12.md

668 B

परमप्रभुले मोशालाई पठाउँदै हुनुहुन्थ्यो भन्‍नको लागि उनलाई के चिन्ह दिइनेछ?

परमप्रभुले मोशालाई पठाउँदै हुनुहुन्थ्यो भन्‍नको लागि उनलाई यो चिन्ह हुनेछ कि जब उनले मानिसहरूलाई मिश्र देशबाट निकालिसक्नेछन्, उनले परमप्रभुलाई पर्वतमा आराधना गर्नेछन् ।