ne_tq/exo/03/10.md

459 B

परमप्रभुले मोशालाई किन फारोकहाँ पठाउनुभयो?

परमप्रभुका मानिसहरू अर्थात् इस्राएलीहरूलाई मोशाले मिश्र देशबाट बाहिर निकालून् भनेर परमप्रभुले मोशालाई फारोकहाँ पठाउनुभयो ।