ne_tq/exo/03/08.md

378 B

यहोवे किन तल ओर्लनुभयो?

परमप्रभु इस्राएलीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान तल ओर्लनुभयो ।