ne_tq/exo/03/05.md

556 B

परमेश्‍वरले मोशालाई उसको खुट्टाबाट जुत्ता फुकाल् भनेर किन भन्‍नुभयो?

परमेश्‍वरले भन्‍नुभयो, "अझ नजिक नआइज । तेरो खुट्टाबाट जुत्ता फुकाल् किनकि मेरो आफ्नै उद्देश्‍यको निम्ति अलग गरिएको भूमिमा तँ उभिएको छस्।"