ne_tq/exo/02/24.md

536 B

परमेश्‍वरले अब्राहाम, इसाहक याकूबसँग गर्नुभएको करारलाई कहिले सम्झनुभयो?

जब परमेश्‍वरले तिनीहरूले मदतको लागि गरेको पुकारा सुन्‍नुभयो, उहाँले अब्राहाम, इसाहक, याकूबसँग गर्नुभएको करारलाई सम्‍झनुभयो ।