ne_tq/exo/02/13.md

594 B

जब दुई हिब्रू मानिसहरू झगडा गरिरहेका थिए, "तिमी आफ्नै साथीलाई किन हिर्काउँदै छौ?" भनेर मोशाले कसलाई सोधे?

जब दुई हिब्रू मानिसहरू झगडा गरिरहेका थिए,"तिमी आफ्नै साथीलाई किन हिर्काउँदै छौ?" भनेर मोशाले गल्ती गर्ने मानिसलाई सोधे ।