ne_tq/exo/02/08.md

353 B

फारोकी छोरीको लागि बच्‍चा पाल्न ती युवतीले कसलाई ल्याइन्?

ती युवती गइन् र फारोकी छोरीको लागि बच्‍चा पाल्न बच्‍चाकी आमालाई ल्याइन् ।