ne_tq/exo/02/05.md

388 B

फारोकी छोरीले के गरिन् जब उनकी साथीहरू नदीको छेउमा हिंडीरहेका थिए?

फारोकी छोरी नुहाउन नदीमा ओर्लिन् जब उनका साथीहरू नदीको छेउमा हिंडीरहेका थिए ।