ne_tq/exo/01/19.md

479 B

हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरू जस्ता छैनन् भनेर सुडेनीहरूले कसरी भने?

हिब्रू स्‍त्रीहरू हट्टाकट्टा थिए र सुडेनी पुग्‍नु भन्दा पहिले बच्‍चा जन्माइसक्थे भनेर उनीहरूले भने ।