ne_tq/exo/01/16.md

405 B

यदि बच्‍चा छोरो भयो भने सुडेनीहरूले के गर्नू भनी मिश्रका राजाले भने?

यदि बच्‍चा छोरो भयो भने उनीहरूले त्यसलाई मार्नू भनी मिश्रका राजाले उनीहरूलाई भने ।