ne_tq/exo/01/08.md

992 B

कसले योसेफको सम्झना गर्न बेवास्ता गरे?

मिश्रमा नयाँ राजा खडा भए जसले योसेफको सम्झना गर्न बेवास्ता गरे ।

यदि इस्राएलीहरूसँग बुद्धिमानीसाथ व्यवहार गरिएन भने के हुनसक्छ भनी मिश्रीहरूका राजाले सोचे?

इस्राएलीहरू निरन्तर बढ्दै जानेछन् र यदि युद्ध भयो भने उनीहरू मिश्रीहरूका शत्रुहरूसँग मिल्नेछन् र उनीहरूमाथि आक्रमण गर्नेछन् र देश छोडेर जानेछन् भनी मिश्रीहरूका राजा डराए ।