ne_tq/est/10/03.md

877 B

यहूदी मोर्दकैको दर्जा के थियो?

यहूदी मोर्दकै राजा अहासूरसको दोस्रो दर्जामा थिए ।

मोर्दकै किन यहूदीहरूका बिचमा महान र तिनका धेरै जना यहूदी दाजुभाइका माझमा लोकप्रिय थिए?

मोर्दकै यहूदीहरूका बिचमा महान र तिनका धेरै जना यहूदी दाजुभाइका माझमा लोकप्रिय थिए, किनकि तिनले आफ्नो जातिको भलाइ गरे र आफ्ना सबै मानिसको शान्तिको पक्षमा बोले ।