ne_tq/est/10/02.md

407 B

राजा अहासूरसको शक्ति र ताकतका सबै प्राप्‍ति कहाँ लेखिएका थिए?

उनको शक्ति र ताकतका सबै प्राप्‍ति मादी र फारसका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका थिए ।