ne_tq/est/09/18.md

660 B

अदार महिनाको चौधौँ दिनलाई गाउँहरूमा यहूदीहरूले किन चाड र हर्षको दिनको रूपमा मनाए?

अदार महिनाको चौधौँ दिनलाई गाउँहरूमा यहूदीहरूले चाड र हर्षको दिनको रूपमा मनाए किनभने तिनीहरूले मार्न बन्द गरे, र विश्राम लिए र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।