ne_tq/est/08/17.md

363 B

देशका अरू विविध जातिका धेरै मानिसहरू किन यहूदी भए?

यहूदीहरूको डर तिनीहरूमाथि परेको कारण देशका अरू विविध जातिका धेरै मानिसहरू यहूदी भए ।