ne_tq/est/08/08.md

637 B

एस्तरले राजाको नाउँमा यहूदीहरूको लागि अर्को आदेश लेख्‍न किन आवश्यक थियो?

राजाको नाउँमा लेखिसकेको र राजाको औठीद्वारा मोहर लगाएको पहिलेको आदेश रद्द गर्न नमिल्ने भएकोले एस्तरले राजाको नाउँमा यहूदीहरूको लागि अर्को आदेश लेख्‍न आवश्यक थियो ।